नेपाल कठिन समूहमा

काठमाडौं । नेपालमा हुने १५ वर्ष मुनिको साफ फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बंगलादेशको ढाकामा सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन मानिएको समूह समूह ’ए’ मा परेको हो । नेपालको समूहमा बंगलादेश, माल्दिभ्स र पाकिस्तान जस्ता बलियो टोली रहेको छ । यस्तै समूह ’बि’ मा भारत, भुटान र श्रीलंका रहेका छन् । समूह विजेता … Continue reading नेपाल कठिन समूहमा